Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५४:४५ बिहान
- ADVERTISEMENT -

गायक रोम लामा ब्लेन्देनको “मुराली चे सैसैकोले” म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको मुसिक भिडियो युटुवमा सार्बजानिक

प्रकाशित मिति: २०७६ पुस ११, शुक्रबार

1165
Shares

काठमाडौँ, ११ पौष २०७६ । गायक रोम लामा ब्लेन्देनको “मुराली चे सैसैकोले” म्हेंदोमाया दन्सिङ्ग नम्बर गितको मुसिक भिडियो युटुवमा सार्बजानिक गरिएको छ । एक पछि अर्को गर्दै गएक रोम लामा ब्लेन्देनले म्हेंदोमाया गीतको म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् । यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउट आश लाग्दो म्हेंदोमाया गीत “मुराली चे सैसैकोले” दन्सिङ्ग नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  जिग्मे मिडिया प्रोडक्सनबाट ।

प्रबासमा रहेर पनि आफ्नो भाषा,संस्कार र संस्कृतिको जगेर्ना गर्नको लागि गायक लामाले निरन्तरता तामांग भाषाको पश्चिम क्षेत्र धादिङ नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीतको भिडियो बजारमा लिएर आइ रहेका छन् ।

गएक रोम लामा र गायिका लक्ष्मी स्याङ्तेनको मिठो अवाजमा सजिएको एस गीतको शब्द/संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकरको रहेको छ ।

 

संगीत संयोजक कमल सौरागको रहेको छ । अडियो मिक्सिङ डिका गुरुङले गर्नु भएको हो भने रेकड़िंग स्टुडियो काठमाडौं डिजिटलमा गरिएको हो ।

राज किंग वाइबा र गायिका लक्ष्मी स्यंतनको अभिनय देख्न पाउने भएका छन् ।

 

त्यसैगरी निर्देशन/ कोरियोग्राफर/सम्पादन जोन राईले गरेका छन भने छयाङ्कन सन्चु थोकर र ड्रोनमा सानू हबिकले गरेका छन् ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला |

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -