Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:२७ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय आविष्कार केन्द्रलाई ८४ वर्षिया वृद्वाको एक लाख सहयोग

प्रकाशित मिति: २०७६ पुस १०, बिहीबार

742
Shares

काठमाडौँ, १० पौष २०७६ । राष्ट्रिय आविष्कार केन्द्रलाई कास्की जिल्लाकी ८४ वर्षिया वृद्वा असरी गुरुङले एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग हस्तान्तण गरेकी छिन् ।

वृद्वाले कास्कीको माछापुछ्रे गाउँपालिका ३ को तल्लो घ्याचोक स्थित आफ्नै घरमा उक्त रकम आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई हस्तान्तरण गरेकी हुन्। सहयोग रकम भने साउदी अरबमा रहेका उनकी छोरा रामबहादुर गुरुङले पठाएका हुन् ।

गुरुङले साउदीबाटै आविष्कार केन्द्रका अध्यक्ष पुनलाई सम्पर्क गरेर रकम बुझ्न अनुरोध गरेका थिए ।

सहयोग रकम बुझेपछि पुनले रकमको व्यवस्था गर्ने साउदीमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका रामबहादुर र उनको  ८४ वर्षिया आमा असरी गुरुङलाई सु-स्वास्थ्यको कामना गर्दै धन्यबाद ज्ञापन गरेका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -