- ADVERTISEMENT -

समाजवादी पार्टी सरकार छाड्ने मनस्थितिमा

December 24, 2019
717
Shares
- ADVERTISEMENT -

काठमाडौं, ८ पौष २०७६ । समाजवादी पार्टी सरकार छाड्ने मनस्थितिमा पुगेको छ । उसले तात्कालै निर्णय गरेर सरकार छाडने जनाएको छ ।

समाजवादी पार्टीका सह महासचिव प्रकाश अधिकारीले संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गएपनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको जानकारी दिनुभयो । उहाँले आजै वा भोलीसम्ममा सरकारबाट बाहिरिने निर्णय हुने खुलाउनुभयो । निर्णय लगत्तै सरकारमा सहभागी समाजवादी पार्टीका मन्त्रीले राजिनामा गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

संघीय समाजवादी पार्टीको नेतृत्व गर्दै अध्यक्ष उपेन्द्र यादब उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

त्यसैगरी, मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -