Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:२४ बिहान
- ADVERTISEMENT -

निर्मला पन्तको हत्याकाण्डमा बनेको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: २०७६ पुस ५, शनिबार

1023
Shares

काठमाडौं, ५ पौष २०७६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।

सामाजिक कथा बस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । ट्रेलर ३ मिनेट ४९ सेकेण्डको छ । चलचित्रमार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेल, प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।

चलचित्र ‘कोपिला’ मा निर्मलाको भूमिका सञ्जिवनी खरेलले निभाएकी छन् भने आमाको भूमिकामा सरिता गिरी र पिताको भूमिका गणेश गिरीले निभाएका छन् ।

गणेश गिरिको प्रस्तुती रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन् भने समिर मिया, रामेश्वर कार्की सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=UZgl3cMU3RA

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -