Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३८:४७ बिहान
- ADVERTISEMENT -

नेपाली गीत संगीतका अमर स्रष्टा नातिकाजी श्रेष्ठको आज जन्मजयन्ती

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

832
Shares

काठमाडौँ, ३ पौष २०७६ । नेपाली गीत संगीतका अमर स्रष्टा नातिकाजी श्रेष्ठको जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रक गरी मनाइँदैछ ।

१९९२ साल पुष ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातीकाजी सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए ।

उनले सात वर्षकै उमेरमा हार्मोनियम बजाएर गीत गाएका थिए । नातिकाजीले २०३४ सालसम्म रेडियो नेपालमा सुब्बास्तरमा जागिर गरे । शाखा अधिकृत हुँदै उपसचिव स्तरीय संगीतकारमा नियुक्त गएका थिए उनी । गायन र संगीतसँगै उनी गीत पनि लेख्थे ।

उनका नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उनले संगीत दिएका पर लैजाउ फूलहरु, फूलको थुंगा बहेर गयो, सपना भुलाई सारा, उकाली ओरालीहरुमा लगायत गीत लोकप्रिय छन् ।

उनको जन्मजयन्तीका अवसरमासांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिँदैछ ।

दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लाजिम्पाटमा विशेष कार्यक्रममा साथ सम्मान गरिने नातिकाजी स्मृति समाजका अध्यक्ष एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट नातिकाजीका समकालीन समबहादुर मल्ललाई सम्मान गरिँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -