Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०८:४९ बिहान
- ADVERTISEMENT -

विद्या भट्टराईले लिनुभयो पद तथा गोपनियताको सपथ

प्रकाशित मिति: २०७६ पुस १, मंगलबार

684
Shares

काठमाडौं, १ पौष २०७६ । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपाकी नेतृ विद्या भट्टराई अधिकारीले सांसद पदको सपथ लिनुभएको छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सांसद भट्टराईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुख तुम्वाहाम्फेले शपथ ग्रहण गराउनुभएको हो । संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । गत मंसिर १४ गते सम्पन्न कास्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी हुनुभएको थियो ।

उहाँले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याई बिजयी हुनुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -