काठमाडौं, २८ मङ्सिर २०७६ । वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षिय क्षेत्रीको शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो ।

क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ ।

उनले सिमाना, मसान,राज्जा रानी ,बुलबुललगायतका चलचित्रमा काम गरेका छन् |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्