Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२६ बिहान
- ADVERTISEMENT -

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै

प्रकाशित मिति: २०७६ मंसिर २३, सोमबार

741
Shares

काठमाडौं, २३ मंसिर २०७६। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ ।

सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
उपनिर्वाचन भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका समिक्षात्मक प्रतिवेदन केन्द्रमा आइसकेको छ । सोही प्रतिवेदनमाथि आज छलफल हुने पार्टीका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंसिर १८ गते बसेको सचिवालय बैठकले तल्ला कमिटीलाई उपनिर्वाचनको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनुको साथै पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली सहभागी नहुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -