Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:०६ बिहान
- ADVERTISEMENT -

मतदाताप्रति आभार व्यक्त : नेपाली काङ्ग्रेस

प्रकाशित मिति: २०७६ मंसिर १९, बिहीबार

830
Shares

पोखरा, १९ मंसिर २०७६ । नेपाली काँग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ ।

समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतका बाबजुदपनि काँग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थानमा मतदातालाई आतंकित पार्ने गरी गरिएका विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ ।

त्यसैगरी, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाद दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ । निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा मिनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रिय सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

त्यसैगरी, कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केही दिनभित्र निर्वाचनको समीक्षा गर्दै पार्टी सुदृढिकरणका अभियान सुरु गर्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -