Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
११:५९:३० बिहान
- ADVERTISEMENT -

खिमविक्रम शाहीको उपनिर्वाचनमा जीत भएपछि कांग्रेस नेता जीत बहादुरको बधाई

प्रकाशित मिति: २०७६ मंसिर १६, सोमबार

778
Shares

बागलुङ, १६ मङ्सिर २०७६ । बाग्लुङ्मा खिमविक्रम शाहीको जीत भएपछि कांग्रेस नेता जीत बहादुरले सामाजिक संजाल मार्फत बधाई दिनु भएको छ ।

बागलुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा, प्रत्यक्ष तर्फका उमेदवार नेता जीत बहादुरले हार व्यहोर्नु परेको हो । सम्पूर्ण मतदाता लगायत सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नु भएको छ ।

यस्तो छ जीत शेरचनको सामाजिक संजालमा :

आदरणीय सम्पूर्ण नीसि, भुजि, तमाम र ढोरपाटनवासी

बाबा आमा दाजुभाई दिदीबहिनीहरु,

यहि मङसिर १४ गते भएको उप निर्वाचनमा बाग्लुङ जिल्ला प्रतिनिधि सभा २ प्रदेश (ख) को उपनिर्वाचनमा मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा ह्दय देखि नै धन्यवाद दिन चाहन्छु ।

अमुल्य समय दिएर मलाई भोट राख्ने, नराख्ने सवै तपाइहरुमा शुभकामना र विजयी साथी खिम विक्रम शाही जि लाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।

म मत हारेको छु मन हारेको छैन, आगामी दिनहरुमा जनताको पक्षमा काम गर्ने कुरा कुनैपनि कसर बाकी राख्ने छैन ।

ज जस्ले आ-आफ्नो ठाउबाट तनमनले खाइनखाइ खट्नु भयो । सवै प्रति ऋणी छु । तपाईहरुको सहयोग ,सद्भाव र सुझाव मेरो जिबनको मार्गदर्शन हो ।

जय नेपाल

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -