Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१०:२२ बिहान
- ADVERTISEMENT -

धरानमा काँग्रेसको एतिहासिक जित

प्रकाशित मिति: २०७६ मंसिर १६, सोमबार

536
Shares

काठमाडौं, १६ मङ्सिर २०७६ । धरानमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् ।

यस अघिको चुनावमा नेकपाका उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले जित हासिल गरेसँगै नेपाली काँग्रेसले अर्काे इतिहास रच्न सफल भएको हो ।

यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले चुनाव जित्नुलाई चासोका साथ हेरिएको छ ।  धरान उपमहानगरपालिकाको अघिल्लो पटक नेकपाले जित हासिल गरे पनि पछिल्लो समयमा नेकपाबाट आएको नैराश्यताका काँग्रेस उम्मेदवारको जित हुन पुगेको अनुमान गर्न सकिन्छ ।

धरान उपमहानगर प्रमुखमा तिलक राई

तिव्र प्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । अन्तिम समयमा आफ्नो मतान्तरण बढाउदै उनले आफ्नो जितलाई सुनिश्चित गर्न सफल भएको हो । जित हासिलसँगै नेपाली काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -