Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०८:०८ दिउँसो
- ADVERTISEMENT -

बागलुङ क्षेत्र नम्बर-२ को प्रदेश ख मा नेपाली कांग्रेसको अग्रता

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

840
Shares

बागलुङ, १५ मंसिर २०७६ । बागलुङ क्षेत्र नम्बर-२ को प्रदेश ख मा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसा ढोरपाटन नगरपालिका-१, बुर्तिबाङको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले ५ सय २५ मत प्राप्त गर्नुभएकाे छ। यस्तै, बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ सय ८६ मत प्राप्त गर्नुभएकाे छ।

समाजवादी पार्टीका अशोक विकले ७०, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६ तथा राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत प्राप्त गरेका छन् ।अहिलेसम्म १० मत बदर भएको भेटिएकाे छ ।

वडागत रुपमा गणना सुरु गरिएकोमा ढोरपाटन नगरपालिका-१ पछि तमानखोला गाउँपालिकाको वडा नम्बर १ को मतगणना सुरु भएको छ ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आइतबार राति अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -