कास्की, मङ्सिर १५ गते । प्रतिनिधी सभाको कास्की २ मा नेकपाको उम्मेदवार विद्या भट्टराइले अग्रता दोब्बर बनाउनु भएको छ ।

भट्टराइले १५५०८ मत ल्याएर अग्रता कायम राख्नु भएको छ । उहाँको निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७८०७ मत ल्याउनु भएको छ ।

समाजवादीका धर्मराज गुरुङले ९०२ मत, राप्रपाका रोमबहादुर भण्डारीले ३६० मत र साझा पाटीको २८३ मत ल्याउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्