Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
११:५५:५३ बिहान
- ADVERTISEMENT -

भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्ण भँडेल बिजयी

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

713
Shares

भक्तपुर, १५ मंसिर २०७६ । सत्तारुढ नेकपाले भक्तपुरको प्रदेश १ (ख) मा पराजित हुनु परेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कुष्णलाल भँडेलले जितेका छन् । विजयको औपचारिक घोषणा भने भइसकेको छैन ।

यस क्षेत्रमा यसअघि सत्तारुढ नेकपाले जितेको थियो । भँडेलले राप्रपासँग सहकार्य गरेर विजय निश्चित गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद (डिपी ढकाल)ले ११ हजार २ सय ६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवारले ५ हजार २९ मत पाएका छन् ।

स्मरणीय छ, २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

पछिल्लो समय उक्त निर्वाचन क्षेत्रमा पूर्व एमाले र माओवादीबीच विवाद थियो । ढकाललाई टिकट दिएपछि पूर्वएमालेका नेताहरुले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -