Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:०७ बिहान
- ADVERTISEMENT -

दाङ्गको घोराही १६ मा कांग्रेसका डिसी बिजयी

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

998
Shares

दाङ्ग, १५ मङ्सिर २०७६ । घोराही उपमहानगर पालिका वडा न १६ मा नेपाली कांग्रेसका तारा बहादुर डिसी बिजयी भएका छन् ।

डिसीका प्रतिद्वन्दी नेकपाका सुरेश बहादुर केसीलाई १०१ मतले पछि पार्दै उनले जित हासिल गरेका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत प्राप्त गरेका छन् ।

कुल खसेको ३२२६ मतमा डिसीले १२१८ , नेकापाका केसी ले १११७ अन्य ले १०३ मत प्राप्त गरे भने ६८ मत बदर भएको थियो ।

अघिल्लो निर्वाचनमा घोराहीको १६ मा तत्कालिन नेकपा एमालेबाट लछिन प्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं। १६ मा अहिले उपनिर्वाचन भएको हो ।

दीप संचारलाई अहिले सम्म प्राप्त भएका चुनाबी मतपरिणाम यस प्रकार रहेको छ ।

१- पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं।–५ मा नेकपाका खिमबहादुर खरु मगर विजयी ।

२-। गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा नं।–६ मा नेकपाका गिरिप्रसाद सिन्जाली बिजयी ।

३-भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं।–१ मा नेकपाका जितेन्द्र राई बिजयी ।

४-डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं।–२ मा नेकपाका रामबहादुर बोहोरा बिजयी ।

५- बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं।–१ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी ।

६-सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नं। –१ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी ।

७-काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं।–३ मा नेकपाका शिवभक्ति बलामी बिजयी ।

८-खोटाङ जिल्ला साकेला गाउँपालिका वाड नं।–३ नेकपाका शिबकला राई बिजयी ।

९ -बाग्लुङ्ग जिल्लाको वडीगाड गाउँपालिका वडा नं।–२ मा बाम गठबन्धनका ढालेन्द्र शेरचन विजयी ।

१०-सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं।–८ मा नेकपाका केदार आचार्य बिजयी ।

११-लमजुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं।–२ मा नेकपाका नविनकुमार श्रेष्ठ बिजयी ।

१२ -सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिका वडा नं।–५ मा नेकपाका धर्मे बुढाथोकी बिजयी ।

१३-कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं।–३ मा नेकपाका कृष्णबहादुर तामाङ बिजयी ।

१४-रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं।–१ मा नेकपाका जनकबहादुर बुढा मगर बिजयी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -