काठमाडौं, १५ मंसिर २०७६ । मंसिर १४ गते भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ ।
आइतबार बिहान ५ बजेसम्मको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १८ स्थानीय तहमा जित हासिल गरेको छ भने, नेपाली कांग्रेसले ७ स्थानमा विजय हासिल गरेको आधिकारीक घोषणा भएको छ । यस्तै, समाजवादी पार्टी १ ठाउँ र राजपाले १ ठाउँमा विजय प्राप्त गरेको छ ।
कुन पार्टीले कति ठाउँ ?
नेकपा
१ थवाङ–१ रोल्पा, नेकपा विजयी
२. कुमाख–५ सल्यान, नेकपा विजयी
३. पुनर्वास–३ कंचनपुर नेकपा विजयी
४ सुन्दरबजार–२ लम्जुङ नेकपा विजयी
५ बागलुङ बडिगाड,–२ नेकपा विजयी
६. सिन्धुपाल्चोक, इन्द्रावती–८ नेकपा विजय
७. काठमाडौ,दक्षिणकाली -३ नेकपा विजयी
८. काभ्रे धुलिखेल–२ नेकपा विजयी
९. साकुला–३, खोटाङ नेकपा विजयी
१०.डोटी,आर्दश–२ नेकपा विजयी
११. नवलपरासीको बौदीकाली-५ नेकपा विजयी
१२. भोजपुरको पौवादुङ्मा १ मा नेकपा विजयी
१३. खादबारी न.पा. नेकपा विजयी
१४. त्रिवेणी–१ बाजुरा नेकपा विजयी
१५.रूरू–६, गुल्मी नेकपा विजयी
१६.बाँके,कोहलपुर–६ मा नेकपा विजयी
१७.प्यूठान नगरपालिका – २ नेपाल कम्युनिष्ट पार्टी विजयी
१८.सिरहाको कल्याणपुर न.पा.१२ नेकपा विजयी
१९. मेल्लेख गाउँपालिका ५ अछाममा








































