Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:०१ दिउँसो
- ADVERTISEMENT -

चितवनको तिन वटै वडामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

707
Shares

चितवन, १५  मङ्सिर २०७६ । चितवनको उप–निर्वाचनमा नेपाली काँग्रेसले बाजी मारेको छ। चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसका अमृतराज हमाल, खैरहनी नगरपापलिकाको वडा नम्बर ४ मा बेद बहादु अधिकारी र खैरहनी ५ मा प्रतिमा कार्की विजयी हुनु भएको हो । भरतपुर १६ मा आईतवार बिहान पौने ३ बजे सकिएको मतगणनामा काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मार्नु भएको हो । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नु भयो ।गत निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी हुनु भएको थियो उहाको निधन भएपछि उप–निर्वाचन गरिएको हो ।

कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हमालयद्वयसंग प्रतिसपर्धा गरेका अन्य उम्मेद्वारले नगण्य मत मात्रै प्राप्त गरे । वडा नम्बर १६ मा काँग्रेसलाई राप्रपा संयुक्तले समेत समर्थन गरेको थियो ।

यस्तै पुर्बी चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेसनै विजयी भएको छ ।शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्धार खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत र खैरहनी ४ मा बेद बहादु अधिकारी विजयी भएका हुन ।वडा नम्बर ५ मा नेपाली काँग्रेसकी उम्मेद्धार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नु भएको हो । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै खैरुहनी ४ मा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले नेकपा बेद बहादुर अधिकारीलाई १ सय ५२ मत अन्तरले पराजित गर्नु भएको हो । बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गर्नु भएको थियो ।

 

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -