Opens in a new tab
२०८३ मंसिर १, सोमबार
९:५०:५० राति
- ADVERTISEMENT -

अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाखर खनाल विजयी

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

522
Shares

अर्घाखाँची, १५ मङ्सिर २०७६ । अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।  उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटत प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित भएका छन् ।  १ सय ६ मतको अन्तरले यमलाल पराजित भएका हुन् ।

त्यसैगरी, राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गरेका छन्। ९ मत बदर भएका छन् । वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको थियो । मतदाताको अनुपातमा ७३।८९ प्रतिशत मत खसेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -