Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:२८ दिउँसो
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिका ४ धावामा स्वास्थ्य शिबिर सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

1895
Shares

गोरखा, १३ मंसिर २०७६ । भिमसेन थापा गाउँपालिका , समाज विकास सहयोग संस्था गोरखाको आयोजनामा, धावा गोरखा विकास समन्वय समिती गोरखाको सह आयोजनामा, Women for Women Foundation the Netherlands and WILDE GANZEN को प्रायोजकमा आज नि :शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावा स्वास्थ्य चौकीमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टरहरुद्वारा
स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार गरिएको थियो ।

स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण तथा उपचार एबं पाठेघरको मुखको क्यान्सर जाँच शिबिरमा १७७ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।

त्यसैगरी, उक्त शिबिरमा ७२ जनामा गरिएको via जाँचमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भाबना देखिएको र ३० जना भन्दा बढीले रिङ्पेसरीबाट उपचार गरिएको थियो । जस मध्ये ४ जना को पाठेघरको शल्यक्रिया गर्नुपर्ने र अपरेशन नेदरल्यान्ड को सस्था Woman for woman Foundation ले काठ्माण्डौ को मनोमोहन अस्पतालमा नि:शुल्क उपचारको ब्यबस्था गरेको धावा स्वास्थ चौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।

उक्त शिबिर बिहान ८ बजेदेखि अपरान्ह्र ४ बजेसम्म सञ्चालन भएको थियो । वडा भित्रका सवै टोलका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -