Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०४:५३ बिहान
- ADVERTISEMENT -

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा आशंका : प्रदीप पौडेल

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

662
Shares

बाग्लुङ, १३ मंसिर २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मंसिर १४ का लागि तय गरिएको उप निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताएका छन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय प्रतिनिधिको रुपमा बागलुङ खटिएका पौडेलले सत्तारुढ दलले सत्ताधारी उम्मेदवारलाई जिताउन राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको दाबी गर्नु भएको छ ।

गलत ढंगले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न स्थानीय प्रशासनसँगको मिलेमतोमा सरकारले सबै खाले हतकण्डा अपनाइरहेको आरोप पौडेलले लगाउनु भयो । “मौन अवधिमा सत्तारुढ दलका जनप्रतिनिधिहरुबाट विकास आयोजनाको आश्वासन बाँड्ने, आर्थिक चलखेल गर्ने जस्ता निर्वाचन आचार संहिता विपरितका कार्य भएका छन्” पौडेलले भन्नुभयो ।

“मौन अवधीमा जनप्रतिनिधिहरु आफ्नो मर्यादा भुली विवेकशील ढंगले चल्न नसक्दा र प्रशासनले समेत त्यसमा कुनै रोकतोक नलगाएको अवस्थामा चुनावको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको छ ” पौडेलले भन्नुभयो ।

आचार संहिता विपरितका सबै खाले त्यस्ता गतिविधि विरुद्ध तत्काल कडा कदम चाल्न निर्वाचन आयोग समक्ष माग गर्दै पौडेलले पर्यवेक्षक, नागरिक समाज र संचार माध्यमहरुलाई समेत निरन्तर खबरदारीका लागि आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -