Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१२:१८:५१ दिउँसो
- ADVERTISEMENT -

बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कम्युनिष्ट सांसद जनताको फन्दामा (भिडियोसहित )

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

1030
Shares

बाग्लुङ, १३ मङ्सिर २०७६ । बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कम्युनिष्ट सांसद जनताको फन्दामा परेका छन् । बागलुङ -२ काे २ तमानखाेला  गाउपालिका- १ बाेङ्गादाेभानमा बागलुङ-२ काे प्रदेश -१ का सांसद चन्द्र बहादुर बुढा आज बिहान पुगेर विभिन्न बिकास आयाेजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभनमा पारेका थिए ।

स्थानीयले साेध-पुछ गरि अाचारसंहिता बिपरित मतदाता प्रभावित गरेको भनी गाडी नियन्त्रणमा लिएका थिए । प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमाेका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गाेविन्द नेपाली लगायतका नेताहरु थिए ।

निर्वाचन आचारसंहिताकाे गम्भीर उल्लंघन गर्दै  क्षेत्रका विभिन्न ठाउँमा विकास आयाेजनाहरु दिने , साधन स्रोत उपलब्ध गराउने लगायत नगद बाड्ने प्रयास गरेपनि स्थानीयकाे अबरोधका कारण सफल हुन सकेन ।

भिडियो

https://www.youtube.com/watch?v=bmCqhnqIRac&feature=youtu.be&fbclid=IwAR3IYcZAsGSgd8WmPcwljOfNiBO6KhQAWygI8_KY-_YWFoTmquQ0GVKnEYk

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -