Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०६:३४ बिहान
- ADVERTISEMENT -

ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत : देउवा

प्रकाशित मिति: २०७६ मंसिर ६, शुक्रबार

942
Shares

कास्की, ६ मङ्सिर २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै सभापति देउवाले संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको आरोप लगाएका हुन् । सभापति देउवाले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’ सभापति देउवाले स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने दाबी गरेका छन् ।

यसैक्रममा, सभापति देउवाले नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै असन्तुष्टि जनाए । उनले बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने दाबी गरे । उनले भने, ‘त्यो सम्भावना गयो ।’

सभापति देउवाले अब सरकारका गलत कामका विरुद्ध सडक र सदनमा लड्ने जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत जनाएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -