Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:२६ दिउँसो
- ADVERTISEMENT -

नेकपा का कार्यकर्ताहरुले सत्ता र शक्तिको बलमा कानुन उल्लंघन

प्रकाशित मिति: २०७६ मंसिर ३, मंगलबार

582
Shares

काठमाडौं, ३ मंसिर २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले सत्ता र शक्तिको बलमा कानुन उल्लंघन गर्दै खोलामा दहन गरेर गिट्टी बालुवासंगै काठ तस्करी गरेको खुलेको छ ।

उदयपुरको बेलका नगरपालिका ४ मा जंगलमा ब्रेकर हालेर उनीहरले चौबीसै घण्टा गिट्टी बालुवा तस्करी गरेको स्थानीयको आरोप छ ।

उक्त गिट्टी बालुवा तस्कर गरी भारततिर लैजाने गरिएको स्थानीयहरुको आरोप छ । केही स्थानीयले टिपरमा काठ पनि लुकाएर लगेको बताएका छन् ।

यसको विरोध गर्दै ६ दिनदेखि आन्दोलन गरिरहे पनि स्थानीय प्रशासन र प्रहरी प्रशासनले भने सुनेको छैन ।

प्रहरी प्रशासनसमेत उनीहरुकै साथमा रहेर स्थानीयमाथि आक्रमण गरिरहेको छ ।

लालबजारमा बन्द आब्हान गरी १५ सयको संख्यामा स्थानीयहरुले प्रदर्शन जारी राखेपनि प्रहरी प्रशासन नै उनीहरुतिर लागी समस्या समाधान गर्नुको सट्टा स्थानीयमाथि जाइलागेको बताएको छ ।

पीडित प्रेम अधिकारीका अनुसार दोस्रो दिन आन्दोलनकारीहरुमाथि गुन्डा जाइलागेका थिए ।

त्यस्तै सोमबार राति १२ः३० बजे प्रहरीसहितको टोलीले आक्रमण गरी अधिकारी सहित आधा दर्जन प्रदर्शनकारीलाई घाइते बनाएका छन् ।

अधिकारीले भने, मेरो हात र खुट्टा भाँचिदिएका छन् । म बिस्तारामै थला परेर बसेको छु । साथीहरु आन्दोलनमा छन् । केहीको टाउकोमा चोट लागेको छ ।’

मंगलबार बिहान फेरि आफूहरुमाथि आक्रमण गरिएको बताउँदै अधिकारीले प्रहरीले थुप्रै हवाइफायरसमेत गरेको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -