Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:५१ बिहान
- ADVERTISEMENT -

‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’ नारा लगाउदै ने बि संघको माइतीघर मण्डलामा प्रदर्शन

प्रकाशित मिति: २०७६ मंसिर १, आइतबार

636
Shares

काठमाडौं, १ मंसिर २०७६ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आज माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा ‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’को नारासमेत लगाएका थिए । दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।

माइतीघर वरिपरि नाराबाजीसहित मण्डला घुमिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेको थियो । प्रहरीले अवरोधपछि उनीहरु मण्डलाको भित्रीभागमा रहेर नाराबाजी गरेका थिए । सोही क्रममा झडप भएको थियो ।

“प्रदर्शन गर्दै अगाडि बढ्दा प्रहरीले लाठी चार्ज सुरु गर्‍यो । हाम्रा केही साथीलाई चोट लागेपछि हाम्रोतिरबाट पनि ढुंगामुढा भएको हो”, निबर्तमान महामन्त्री सरोज थापा जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -