Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:२४ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको सचिवालयबाट ६ जनाको राजीनामा स्वीकृत, रिमाल र भट्टराई यथावत

प्रकाशित मिति: २०७६ कात्तिक २९, शुक्रबार

721
Shares

काठमाडौं,२९ कात्तिक २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रेस सल्लाहकार कुन्दन अर्याल सहित ६ जनाको राजीनामा स्वीकृत भएको छ।

मंसीर १ देखि लागू हुने गरी अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ।

राजीनामा स्वीकृत हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्।

तर प्रधानमन्त्रीले आफ्नो प्रमुख सल्लाहकारमा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने निरन्तरता दिइएको बुझिइएको छ ।

केही दिनअघि प्रधानमन्त्रीले सचिवालयमा कार्यरत सबैको राजीनामा माग गरेका थिए। त्यसबेला राजीनामा दिएकामध्ये ६ जनाको राजीनामा स्वीकृत भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -