Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:५६ दिउँसो
- ADVERTISEMENT -

सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय

प्रकाशित मिति: २०७६ कात्तिक २५, सोमबार

533
Shares

काठमाडौं, २५ कात्तिक २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ
बालुवाटारमा सोमबार भएको बैठकले यो निर्णय गरे सँगै पार्टी एकीकरणले पूर्णता पाएको छ ।

बैठकले पार्टीको केन्द्रिय अनुशासन आयोगमा अमृतकुमार बोहरा तथा सचिवमा असोककुमार रोकाय लाई चायन गरेको छ । त्यस्तै केन्द्रीय लेखा आयोगमा पुष्प कडेल तथा सचिवमा टेकेन्द्र आचार्य चयन हुनु भएको छ ।

केन्द्रिय सल्लाहकार समितिको केशब बडाल र सचिबमा नन्दकुमार थापा रहनु भएको छ ।

निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधब पौडेल रहनु भएको छ । त्यस्तै ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी गराउनुभयो ।

यो सँगै पार्टी एकीकरणको काम सकिएको र प्रवासमा पार्टीको संगठन नबनाउने यस अघि नै निर्णय भई सकेको र प्रवासमा रहेका शुभचिन्तकलाई अन्य माध्यमबाट जोडिने भएको छ ।
साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमानका विषयमा नेपालले प्रमाणहरु जुटाउन लागेको र यो विषयलाई कुटनीतिक च्यानल मार्फत कुरा राखिने जानकारी गराउनु भयो ।

साथै उहाँले दिल्लीस्थित नेपाली राजदूत मार्फत भारत सरकारसँग यो विषयमा कुरा राखिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -