Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:३२ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेस निकट किसान संघ गोरखाको नयाँ कार्य समिति चयन

प्रकाशित मिति: २०७६ कात्तिक २५, सोमबार

1804
Shares

गोरखा, २५ कात्तिक २०७६ । नेपाली काँग्रेस निकट किसान संघको नयाँ कार्य समिति चयन भएको छ । किसानहरुकोभेलाले बासुदेव भट्टको अध्यक्षयतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपसभापतीमा खुनप्रसाद रेग्मी र गोमा ढकाल, सचिवमा बलबहादुर धिताल, कोषाध्यक्षमा सगुन पन्त र सदस्यहरुमा धनबहादुर गुरुङ, मानबहादुर पाण्डे सदस्य रहेका छन् ।

यसैगरी नेपाल महिला संघ क्षेत्र नम्बरको १ सभापती फूलमायाँ गुरुङ चयन भएकी छिन् ।

साबिकको निर्वाचन क्षेत्र नम्बर १ र ३ को समायोजन हुँदा गुरुङ सभापतीमा चुनिएकी हुन् ।

नेपाली काँग्रेस निकट महिला सघंका साबिकको क्षेत्र नम्बर १ र ४ का महिलाहरुको भेलाले सह-सभापतीमा सीता पाण्डे, सचिवमा सरिता भट्ट, सह सचिव गोमा ढकाल र कोषाध्यक्षमा लक्ष्मी धमलालाई सर्व सम्वत चयन गरेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोबिन्द गुरुङले जानकारी दिए ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले पठाएको पत्रको निर्देशिका २०७६ अनुसार साबिक १ नम्बर ३ नम्बरका पदाधिकारी सदस्य स्वतः रहने व्यवस्था साबिकको समितिकाअन्य पदाधिकारी एवं सदस्यहरुमा चयन भएका छन् । यसै विच नेपाली काँग्रेसको आयोजनामा भएको २ दिने प्रशिक्षण सकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -