Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५१ बिहान
- ADVERTISEMENT -

सोनाम बा्ण्डको शोरुम भरतपुरमा : संचारकर्मी रवि लामिछानेद्वारा उद्धाटन

प्रकाशित मिति: २०७६ कात्तिक १८, सोमबार

637
Shares

चितवन, १८ कात्तिक २०७६ । विदेशी उत्पादन सरह नै नेपालमा उत्पादन भएको सामाग्रीको परिचय बनाएको सोनाम गियर्सले भरतपुरमा आफनो शाखा विस्तार गरेको छ ।

नेपालीहरु माझ परिचित भईसकेको सोनामले भरतपुरको सिजी ल्याण्डमार्कमा स्वदेशी कपडा तथा जुत्ता उत्पादनको शोरुमको औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

आईतबार एक समारोहका वीच शोरुमको उद्धघाटन बा्रण्ड एम्ेबसडर तथा संचारकर्मी रवि लामिछानेले शोरुको उद्धाटन गर्नु भएको हो । उद्धघाटनपछि बोल्दै लामिछानेले स्वदेशी उत्पादनलाई प्रयोग गरी प्रर्वद्धन गर्नुपर्नेमा जोड दिदै नेपालीहरु माझ लैजान विदेशी उत्पादन सरह उत्पादनलाई निरन्तरता दिनु पर्ने बताउनु भयो  ।

भरतपुरमा प्रभु गार्मेन्टस प्रालि सञ्चालनमा ल्याएको यस शोरुममा सोनाम बा्रण्डका महिला र पुरुष , बालबालिकाको लागि टिसर्ट, पेन्ट, जुत्ता, ज्याकेट, पञ्जा, स्वेटर लगायतका कपडाहरु राखिएका छन ।

उद्धाटन कार्यक्रममा  सोनाम गियरर्स प्रालिका प्रबन्धक अमित लामाले अन्तराष्ट्रिय गुणस्तरका सामान स्वदेशमै उपलब्ध गराउने उद्धेश्यले कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सुपथ मुल्यमा अन्तराष्ट्रिय गुणस्तरको कपडा सहज रुपमा उपलब्ध होस भन्ने उद्धेश्यले देशभर यस बा्रण्डका शाखाहरु विस्तार गर्न लागिएको उहाँले बताउनु भयो ।

कम्पनीले काठमाडौंमा १० शाखा , पोखरामा २ शाखा र चितवनमा पहिलो शाखाको सञ्चालनमा ल्याएको हो । पछिल्लो समय यस बा्रण्डप्रति ग्राहकको आकर्षण बढेकोले भरतपुरमा शाखा खोलिएको प्रभु गार्मेन्टसका सञ्चालक गणेश श्रेष्ठले बताउनु भयो । शोरुमले चाडबाडलाई लक्षित गरी सोनामका उत्पादनमा ३० देखि ७० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -