Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३०:२९ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसको बैठक आज दिउँसो ३ बजे बस्दै

प्रकाशित मिति: २०७६ कात्तिक १७, आइतबार

900
Shares

काठमाडौं, १७ कात्तिक २०७६ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले आज आफ्ना उम्मेद्वारको टुंगो लगाउने भएका छन् । .

नेकपाको सचिवालय बैठक र कांग्रेसको पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लागउने तयारी गरेका हुन् ।

नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको छ । यसअघि उम्मेदवारको टुंगो लगाउन हिजो बसेको नेकपा सचिवालयको बैठक विना निष्कर्ष टुंगो थियो । बैठकमा तल्लो कमिटीले पठाएका नाममा नेताहरु एकमत नभएपछि बैठकमा निर्णय हुन नसकेको हो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो तनहुँमा कास्की–२ को उप–निर्वाचनका उम्मेदवारको विषयमा छलफल गरेका थिए ।

तनहुँमा हुने एक कार्यक्रमका लागि पोखरा हुँदै दमौली पुगेका देउवाले नेता पौडेलसँग सोबारेमा छलफल गरेका थिए । तनहुँ पुग्नुअघि पोखरामा देउवाले कास्की जिल्ला कार्यसमितिका नेता र आकांक्षी उम्मेदवारसँग छलफलसमेत गरेका थिए ।

यसैबीच उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आजै उम्मेदवारको टुंगो लगाउने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -