Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:४० बिहान
- ADVERTISEMENT -

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार ! : ‘प्रसूति केन्द्रमा न औषधि न स्ट्रेचर’

प्रकाशित मिति: २०७६ कात्तिक १४, बिहीबार

892
Shares

बैतडी, १४ कात्तिक २०७६ । प्रसूति केन्द्रमा सुत्केरी गराउने अनमी पार्वती बोहराका अनुसार स्वास्थ्य संस्थामा रक्तश्राव रोक्ने आक्सोटिन नामको औषधि थिएन । भएको औषधि पनि म्याद नाघेको थियो । अस्पताल लैजान स्वास्थ्य संस्थामा स्ट्रेचर पनि थिएन ।

सुत्केरीको शरीरबाट एक बाटाभन्दा रगत बगिसकेको थियो । दुईवटा क्म्मल र तीनवटा धोती भिजिसकेका थिए । स्वास्थ्य संस्थामा भएको कपास समेत सकिएपछि अनमी पार्वती बोहरा अत्तिन थालेपछि स्थानीय सुरेन्द्र साउदले बैतडीका संचारकर्मीलाई खबर गरेका थिए ।

घटनाबारे विहान ११ बजे सुदूर पश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट, सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थी, बैतडीका प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पताल बैतडी र संघ तथा प्रदेश सभा सदस्यहरुसम्म खबर पुगेपछि सुत्केरी धाना साउदलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरीको रक्तश्राव रोक्ने औषधि नभएको र बोकेर अस्पताल लैजान स्ट्रचर समेत नभएको खबर आएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले बताउनुभयो ।

डा।अवस्थीले भन्नुभयो, ‘ स्थानीय तहमा पर्याप्त बजेट गए पनि स्वास्थ्य क्षेत्रप्रति स्थानीय सरकार संवेदनशीन बनेको देखिएन । भाइ टिकाको दिन विदा थियो । सुत्केरी बचाउन चारैतिर फोन गरेर सुर्खेटबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्धार गर्न सफल भयौं । ’

भनेको बेला सधैं हेलिकोप्टर नै आउला भन्ने निश्चित नभएकोले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सुत्केरीका लागि चाहिने आवश्यक औषधि र स्ट्रचरको व्यवस्था गर्नु पर्ने डा। अवस्थीले बताउनुभयो ।

सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पठाउन तिहारको दिन निकै मेहनत गर्नु परेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

उद्धार गरेर कोलपुर पुर्याएकी सुत्केरीको उपचारपछि अवस्था समान्य रहेको साथमै रहनु भएकी अनमी पार्वती बोहराले बताउनुभयो । बोहराले भन्नुभयो, – १० हजार जतिको औषधि खर्चभएको छ । सुत्केरी खतरामुक्त हुनुभएको छ । र संघ तथा प्रदेश सभा सदस्यहरुसम्म खबर पुगेपछि सुत्केरी धाना साउदलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरीको रक्तश्राव रोक्ने औषधि नभएको र बोकेर अस्पताल लैजान स्ट्रचर समेत नभएको खबर आएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले बताउनुभयो ।

डा।अवस्थीले भन्नुभयो, ‘ स्थानीय तहमा पर्याप्त बजेट गए पनि स्वास्थ्य क्षेत्रप्रति स्थानीय सरकार संवेदनशीन बनेको देखिएन । भाइ टिकाको दिन विदा थियो । सुत्केरी बचाउन चारैतिर फोन गरेर सुर्खेटबाट नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्धार गर्न सफल भयौं । ’

भनेको बेला सधैं हेलिकोप्टर नै आउला भन्ने निश्चित नभएकोले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सुत्केरीका लागि चाहिने आवश्यक औषधि र स्ट्रचरको व्यवस्था गर्नु पर्ने डा। अवस्थीले बताउनुभयो ।

सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पठाउन तिहारको दिन निकै मेहनत गर्नु परेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

उद्धार गरेर कोलपुर पुर्याएकी सुत्केरीको उपचारपछि अवस्था समान्य रहेको साथमै रहनु भएकी अनमी पार्वती बोहराले बताउनुभयो । बोहराले भन्नुभयो, – १० हजार जतिको औषधि खर्चभएको छ । सुत्केरी खतरामुक्त हुनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -