Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४७:१० बिहान
- ADVERTISEMENT -

‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गरिदै

प्रकाशित मिति: २०७६ कात्तिक ११, सोमबार

704
Shares

काठमाडौं, ११ कात्तिक २०७६ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ ।

यसै क्रममा कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले बताएकी छिन् ।

‘सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सब यसपटक यही १६ कात्तिक देखि १८ कात्तिकसम्म काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यो महोत्सबका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रहरुबाट आबस्य चलचित्र चयन गरिसकिएको छ ।’ अहिले आफुहरु महोत्सबको तयारीमा जुटेको महोत्सब अध्यक्ष मिश्रले बताईन् ।

स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सब हो । आफ्रिकाका कतीपय विपन्न मुलुक नेपालको अबस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको पनि अध्यक्ष मिश्रले बताईन् । अफ्रिकालाई उनीहरुकै लेन्सबाट उनीहरुको चलचित्र मार्फत हेर्ने नेपालीहरुका लागि यो एउटा अबसर भएको पनि उनले जानकारी गराएकी छिन् ।

महोत्सब अध्यक्ष मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

चलचित्र महोत्स निर्देशकको रुपमा यसपटक चलचित्रकर्मी एवम् सञ्चारकर्मी डब्बु क्षत्रीरहेका छन् । निर्देशक क्षत्रीका अनुसार महोत्सबको तीन दिन चलचित्र प्रदर्शन गरिने छ । १६ गते उद्घाटन पछि १८ कात्तिकमा महोत्सब समापन हुनेछ । १९ कात्तिकमा नेपाल आफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

चलचित्र विकाश बोर्डको विशेष सहयोगमा आयोजना हुने यस महोत्सबमा प्रदर्शन हुने चलचित्रमा दर्शकलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाएको पनि निर्देशक क्षत्रीले जानकारी गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -