Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:४० दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले देउसीभैलो कार्यक्रमको तयारी पुरा

प्रकाशित मिति: २०७६ कात्तिक ९, शनिबार

1124
Shares

जापान, ९ कात्तिक २०७६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसर पारेर जापानको दुई ठूला शहरमा बृहत देउसीभैलो कार्यक्रमको तयारी पुरा भएको  जानकारी दिएको छ ।

नेपालीहरुको दोस्रो ठुलो महान चाड शुभ दीपावलीको अवसर पारेर कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानले गर्न लागेको हो । देउसी भैलो कार्यक्रमका लागि नेपालबाट प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्मा बिशेष अतिथिको रुपमा जापान आई सक्नु भएको  र कार्यक्रममा स्थानिय कलाकारहरुको, नेपाली पञ्चेबाजाको बिजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई शहरमा यहि कात्तिक १० गते, आउँदो अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नाना हाउस इथिनिक रेष्टुरेण्ट एण्ड बार फुकुओका र २८ तारिख सोमबार ५ बजेदेखी अजिवाई टोकियो रेष्टुरेण्ट टोकियोमा गर्ने कार्यक्रमको सबै कार्यक्रमको तयारी पुराभएको जानकारी दिएको हो ।

देउसी भैलो कार्यक्रममा उपस्थित भएर भरपुर मनोरन्जन लिन सम्पूर्ण जापानवासी नेपाली समुदाय, विभिन्न संघ संस्थाहरु, पत्रकार सबैलाई प्रतिष्ठानका अध्यक्ष सुर्य खड्काले अनुरोध समेत गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -