Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:४६ दिउँसो
- ADVERTISEMENT -

नेपाली काँग्रेसको पदाधिकारी बैठक ३ बजे बस्दै

प्रकाशित मिति: २०७६ कात्तिक ६, बुधबार

808
Shares
g]sf ;+;bLo bnsf] a}7s l;+xb/af/df a'waf/ a;]sf] g]kfnL sfFu|]; ;+;bLo bnsf] a}7sdf bnsf g]tf Pj+ ;efklt z]/axfb'/ b]pjfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ६ कात्तिक २०७६ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । उपनिर्वाचन लगायत समसामयिक विषय र बिहीबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि छलफल गर्न आज दिउँसो ३ बजेपछि बैठक बस्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारे छलफलमा केन्द्रीत हुने सहमहामन्त्री महतले जनाएको छ ।

उनले भने, ‘जिल्लाबाट सिफारिस भएर आएका नामहरुमा छलफल हुन्छ । तर कतिपय जिल्लाबाट उम्मेदवारको नाम आइनसकेकाले मोटामोटी छलफल भएपनि निर्णयमा पुग्न बाँकी नै रहनसक्छ,’ । उनले उक्त बैठकमा कास्की लगायतका जिल्लाका बारेमा विशेष छलफल हुनसक्ने जनाए ।

आगामी मंसिर १४ गते विभिन्न ३७ जिल्लामा प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

जसमा कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधसभा सदस्य निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले महत्त्वका साथ लिएका छन् ।त्यस्तै भोलि बिहीबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पनि पदाधिकारी बैठक बोलाइएको काँग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -