Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३५:३९ दिउँसो
- ADVERTISEMENT -

बुधबार दिनभर मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुने

प्रकाशित मिति: २०७६ कात्तिक ६, बुधबार

1105
Shares

काठमाडौं, ६ कात्तिक २०७६ । पश्चिमी वायु र अरब सागरको पूर्वी–मध्य क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहि कारण देशभरको मौसम बदली भएको मौसमविदले बताएका छन् ।

अहिले देशभरि नै आंशिकदेखि सामान्य बदली भएको छ। बुधबार दिनभर मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुने सम्भावना छ । बाँकी क्षेत्रको मौसम भने आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । मध्य र पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशका मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने छ । मध्य, पूर्व र पश्चिमका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -