Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०३:३४ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीलाई संवैधानिक परिषद् बैठक सार्न देउवाको आग्रह

प्रकाशित मिति: २०७६ कात्तिक ५, मंगलबार

829
Shares

काठमाडौँ, ५ कात्तिक २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ ।

सभापति देउवाले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मंगलबार बेलुकाका लागि बोलाइएको संवैधानिक परिषदको बैठक सार्न गर्न आग्रह गर्नु भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई नेताबीच मंगलबारको बैठक स्थगित गरी आ-आफ्नातर्फको तयारी गरेर फेरि अर्को दिन बस्ने सहमति भएको जानकारी दिनुभयो  ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद बैठकका एजेण्डामा पनि सकेसम्म सत्ता र प्रतिपक्षको सहमति बनाउँदा राम्रो सन्देश जाने बताउनु भयो ।

परिषदको अर्को बैठक प्रधानमन्त्री विदेश भ्रमण सकाएर स्वदेश फर्किएपछि मात्रै बस्ने गरी बोलाउन सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -