Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:३४ बिहान
- ADVERTISEMENT -

दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी तीव्र

प्रकाशित मिति: २०७६ कात्तिक ३, आइतबार

856
Shares

पोखरा,३ कात्तिक २०७६ । दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र रुपमा अधि बढेको छ । आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र पारिएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट नगरपालिका ५ बसाहफाँटमा महोत्सव हुदै छ । अहिले आर्थिक व्यवस्थापन र गलकोट बाहिर बसोबास गर्ने गलकोटेहरु संग भेटघाट अभियान गरिरहेको सस्थाका अध्यक्ष झङ्कबहादुर बस्नेतले जानकारी दिए । सोही अभियान अनुसार आइतवार पोखरामा भेटघाट तथा छलफल कार्यक्रम संपन्न भएको छ ।

आयोजक टोली र गलकोट समाज पोखराको विचमा महोत्सव र गलकोटमा पर्यटन विकासको वारेमा छलफल गरिएको छ । गलकोट समाज पोखराका पदाधिकारीहरुले महोत्सव सफल बनाउनकोलागि तनमनका साथ सहयोग गर्ने वचन दिए थिए । उनीहरूले पोखरामा बसोबास गरेपनि जन्मथलोको विकासकालागि सधै तैयार रहेको बताए ।

कार्यक्रममा गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सलाहकार यामबहादुर श्रीसले महोत्सवको अवधारणाको वारेमा जानकारी गराउदै कला सस्कृतिको उजागर गर्दै गलकोटको पर्यटन विकासकालागि महोत्सव आयोजन गरिएको जानकारी दिए । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकालाइ समेटर महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।

महोत्सवलाइ सफल बनाउन पोखरामा हिरा बहादुर खत्री संयोजक रहेको समन्वय समिति समेत गठन भएको छ । समितिको सदस्यमा राधिका खत्री ,याम बहादुर श्रीस ,फरेन्द्र थापा ,क्या पूर्णबहादुर खत्री ,राम बहादुर खडका र खडक बहादुर थापा रहेका छन ।

कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिनबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -