Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०१:५४ बिहान
- ADVERTISEMENT -

नेकपाको सरकारले सुशासन दिन सकेन : प्रवत्ता नारायणकाजी

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

768
Shares

काठमाडौँ, १४ असोज २०७६ । नेकपाका सचिवालय सदस्य एवम प्रवत्ता नारयणकाजी श्रेष्ठले नेकपाको दुइ तिहाइको सरकारबाट जनताले सुशासन पाउँेने अपेक्षा लिएपनि त्यो पुरा नहुदा जनता निराश भएको बताएका छन् । अरु बिकासका काम बिस्तारै हुदै जाला तर कुनै पनि काम गर्दा घुस खुवाउने र सोर्सफोर्स नलागाई सहज तरिकाबाट सेवा प्राप्त नहुदा जनता निराश भएको श्रेष्ठले बताए ।

नेकपा सिन्धुपाल्चोकले आयोजना गरेको नेपालीहरुको चाडबाढको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रवत्ता श्रेष्ठले अरु केही नभएपनि कम्युनिष्टको वहुमतको सरकार हुदाँ भष्ट्रचारीहरु थरथर हुनु पर्ने हो तर त्यसो भएन श्रेष्ठले भने ।

विकास बजेट खर्च हुन सकेको छैन,जम्मा बजेट ३०÷४० प्रतिशत बजेट पनि खर्च भएको हुदैन,भएपनि असारमा मात्रै खर्च हुने गरेको छ ,यो सबै कारण पनि जनता बिस्तारै निराश हुदै गएको श्रेष्ठले बताए ।

सरकारको कामलाई प्रभावकारी बनाउनका लागि नेकपाका शिर्षनेताहरु बिच गम्भीर रुपमा छलफल भइरहेको श्रेष्ठले बताए । अहिलेको प्रधानमन्त्री,मन्त्रीहरुको मात्रै सबै जिम्मेवारी होइन,पार्टीले पनि त्यसको जिम्मेवारी लिनुपर्छ श्रेष्ठले भने ।

पार्टी एकताको काम तल्लो तहबाट भन्दा पनि सचिवालकै कारण ढिलाई भएकोले कार्यकर्ताहरुसँग श्रेष्ठले माफी मागेका थिए । पार्टी एकताको केही काम बाँकी छ,त्यो पनि केही दिन भित्रै पुरा हुन्छ श्रेष्ठले भने । पार्टीको राष्ट्रिय महाधिवेशनबाट बैचारिक दृष्टिकोण प्रष्ट हुने भएकाले अहिले नै पार्टीको लाइन के हो भन्नेमा दुविधा नहुन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । दुइ पार्टी बिच अझै पनि ‘पुर्व’को मानशिकता रहेकाले अब पुर्व र पश्चिमको भावनालाई हटाएर नेकपाको भावनाबाट अघि बढ्न श्रेष्ठले आग्रह गरेका थिए ।

संघीयताको अभ्यास पहिलो पटक भएकाले पनि केही केही समस्या देखिएको श्रेष्ठले बताए । लामो समय देखि संघीयताको अभ्यास गरिरहेको देशमा समेत संघीयता कार्यन्वयनमा समस्या देखिएको उदहारण दिदै श्रेष्ठले भने–‘नेपालमा हामी भर्खर अभ्यास गरिरहेका छौ,केही समस्या छ नै तर त्यो बिस्तारै समाधान हुन्छ ।’

जनताको नेकपाको सरकार सँग ठुलो आशा र अपेक्षा भएपनि त्यो सबै अहिले नै पु्रा हुन नसक्ने श्रेष्ठले बताए ।

चियापान कार्यक्रममा पुिर्व मन्त्री ए वम सासंदद्धय अग्नि सापकोटा र शेरबहादुर तामाङले जिल्लामा पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पुर्व एमाले र माओवादी बिच सिन्धुपाल्चोकमा पार्टी एकताको सबै काम पुरा भएपछि पहिलो पटक औपचारीक रुपमा चियापन कार्यक्रमको आयोजना गरेको थियो । नेकपाले बाह्रविसे र मेलम्चीमा पनि चियापना कार्यक्रम आयोजना गर्न लागेको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -