Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:४५ बिहान
- ADVERTISEMENT -

राउटे समुदायले बनाएका काठका सामाग्री पहिलो पटक भक्तपुरमा प्रर्दशन

प्रकाशित मिति: २०७६ असोज ११, शनिबार

1356
Shares

काठमाडौं, ११ असज २०७६ । लोपोन्मूख घुमन्ते राउटे समुदायले बनाएका काठका सामाग्री भक्तपुरमा प्रर्दशन गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विश्वसम्पदामा सूचिकृत न्यातपोल ९पाँचतले मन्दिर० परिसरमा राउटे समुदायले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो ।

शनिबारसम्म चल्ने उक्त प्रर्दशनीमा राखिएका सामाग्री एउटै हतियार बोसिलाले बनाइएको भक्तपुर आईपुगेका राउटे प्रकाश शाहीले बताए ।

घरयासी प्रयोगमा आउने काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि ९हटकेश०, सानो मधुस ९कन्तुर०, बाकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका छन् । प्रति सामग्रीको मूल्य ८ सयदेखि ४ हजार रूपैयाँसम्म निर्धारण गरिएको छ । उक्त सामानमा फलामको किला प्रयोग गरिएको छैन ।

दैलेखकको गुराँस गाउँपालिकाका प्रकाश कलियाल, शिवराज शाही, दीपक शाही र कलम शाहीले टुनी, सिमल, गिठीको काठबाट बनाएका विभिन्न हाते सामाग्री प्रदर्शनीमा राखिएको हो ।

मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाले उनीहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरेको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले बताए ।

राउटेले प्रर्दशनीमा राखिएको सामाग्री खरिद गर्दै सांसद महेश बस्नेलते राउटे समुदायलाई समाजमा घुलमिल गराउनका लागि उनीहरू बनाएको सामाग्री प्रर्दशनीमा राख्ने व्यवस्था मिलाइएको बताए । उनले अब राउटे समुदाय वन जङ्गलमा मात्र नभइ नेपाली समाजमा घुलमिल भई आर्थिक र सामाजिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

भक्तपुर आईपुगेका राउटे टोलीका प्रमुख प्रकाश शाहीले दशैं खर्चको जोहो गर्न आफूहरू राजधानी आईपुगेको बताए । ‘हस्तकलाका सामग्री बिक्री गरी दशैं मनाउन दैलेख जान्छौं,’ उनले भने । कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -