Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:३६ बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङटारमा दुध डेरि संचालन

प्रकाशित मिति: २०७६ असोज ९, बिहीबार

1676
Shares

गोरखा, २०७६ साल असोज ९ गते बिहिबार । गोरखा जिल्ला पालुङटार नगरपालिकामा पहिलोपटक दुध डेरि संचालनमा ल्याइएको छ |

लकाङ्काली कृषि सहकारी सस्था लिमिटेड र पालुङटार नगरपालिकाको २४ लाख आर्थिक सहयोगमा पालुङटार नगरपालिका वडा न ४ मा  दुध डेरि संचालनमा आएको छ ।

बि स २०६९ साल फागुन २२ गते दर्ता भएको उक्त सहकारी स्थानीय स्तरीयमा नै एउटा सुनौलो प्रयासको सुरुवात भएको छ ।

यहि असोज १ गतेदेखि दुध डेरी संचालनमा आएको “स्वास्थ र स्वादिलो” लिगलिग प्रशोधित गाई भैसीको दुध” सुरुवातमा ५० वटा गाई पालन गरी संचालन गरिएको हो । सुरुमा १० लिटर बजारमा पठाउन सुरु गरेकोमा आज दैनिक  ५०० लिटर दुध बजारमा पठाउन सफल भएको आनन्द कुमार श्रेष्ठले बताउनु भयो ।

स्थानीय स्तरमा उत्पादन भएका दुग्धजन्य पदार्थको स्थानीयमा पुराई केन्द्र, आसपासका जिल्लामा पु¥याउने लक्ष्य राखिएको छ ।  दुधसँगै दुग्धका परिकार सबै गाउँमा नै  उत्पादन हुन थालेपछि उपभोक्ताहरु समेत खुशी भएका छन ।

उत्पादन मिति हेरेर मात्र खरिद गर्नुपर्ने, खरिद गरे पश्चात चिसोमा राख्नु पर्ने, उमालेर मात्र प्रयोग गर्नुपर्ने, ४८ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने, चुहिएको पाकेट भए खरिद नगर्न आग्रह समेत गरिएको छ ।

गाउँमै उत्पादन भएका कृषिजन्य बस्तु प्रवद्र्धन गर्न सकेमा यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने सरोकारवालाहरु बताउँछन् ।

लिगलिग ब्रान्डको दुध बेच्ने, मिल्क करिडोर बनाउने र पालुङटार नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउने एउटा प्रयास सफल भएको छ ।

तस्बिर : दिपेन्द्र गिरी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -