Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:५८ बिहान
- ADVERTISEMENT -

विजया दशमीको अबसरमा तान्द्राङ्कोट सिद्बकाली मन्दिर परिसरमा साँस्कृतिक कार्यक्रम हुने ।

प्रकाशित मिति: २०७६ असोज ६, सोमबार

1165
Shares

गोरखा, ६ असोज २०७६ । जिल्लाको उत्तरी पूर्वी भू:भाग एतिहासिक ठॉंउ गोरखा जिल्लाकै अर्को इतिहास बोकेको भुमी तान्द्राङ्कोट सिद्धकाली मन्दिर परिसरमा पृथ्वीनारायण शाहका ज्योतिषी दुल्लभ बाबाको जन्मभुमीमा दशैमा भब्य साँस्कृतिक मेला तान्द्राङ्कोट जात्रा हुने आयोजकले जनाएको छ ।

साबिकको धाबा र  तान्द्राङ्गको शिरमा रहेको भुमि सिद्बकाली मन्दिर प्रत्यक बर्ष घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म पूजा आज गर्ने प्रचलन रहेको छ ।

आसपासका गा बि सहरुबाट ठुलो मात्रामा भक्तजनहरुको भिड लाग्ने त्यस ठाउमा पछिल्लो समय भने केहि चहल पहल घटेको थियो ।

बिशेष गरी  बडा दशैंको नवमीको दिनमा विशेष पुजा तथा पन्चवली तथा फुलको डोली चढाईने परम्परा रहि आएको छ । यस मन्दिर परिसरमा यस बर्ष पनि साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

यहि असोज २० गते नवमीको दिनमा स्थानिय ख्याति प्राप्त कलाकारहरुको साथ भरपुर मनोरन्ज लिनको उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम भिमसेन थापा गाउपालिका वडा न २ को मुख्य प्रायोजक रहेको कार्यक्रममा सिद्धकाली मन्दिर पर्यटन विकास समन्वय समितिको आयोजनामा भब्य साँस्कृतिक कार्यक्रममा मरिचमान श्रेष्ठ (बल्छी धुर्व) , रबिन लामिछाने बबिता बानिया जेरी  लगायत राष्ट्रिय कलाकारको बजोड प्रस्तुति रहने कार्यक्रम प्रचारप्रसार समितिको संयोजक कृष्ण भट्टले जानकारी दिनुभयो  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -