Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:५२ बिहान
- ADVERTISEMENT -

परदेशी गायक सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत ‘बुडेशकाल मा छैन सहारा’ (भिडियो सहित)

प्रकाशित मिति: २०७६ असोज ५, आइतबार

1167
Shares

काठमाडौँ, ५ असोज २०७६ । परदेशी गायक सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत ‘बुडेशकाल मा छैन सहारा’  सार्बजनिक गरिएको छ ।जापानमा रहेका सुर्य खड्काले आफ्नो प्रबासी जीवनलाई गीतमा उनेका छन ।

लोकप्रिय लोक गायक सुर्य खड्काको आफ्नो बाबा आमालाई समर्पित लोक गीत ‘छैन सहारा’बजारमा आएको हो । नेपाली लोक संगीतमा बिगत लामो समय देखि सुर्य खड्काको निरन्तरता रहेको छ ।

चार्डपर्व जस्तो बिशेष समयमा पनि परिवार संग रहन नपाउदाको पिडा समाबेश गरिएको छ ।

सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत ‘बुडेशकाल मा छैन सहारा’ गीतमा स्वर, शब्द, लय सुर्य खड्का रहेको छ ।

दुर्गा पौडेलको निर्देशन, सुर्य खड्का,रन बहादुर खड्का,गीता खड्का,ज्योति लोहोनी,महेन्द्र न्यौपाने लगाएतको अभिनय रहेको छ ।

उनकै युटुब मार्फत बजारमा आएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -