Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:५६:२७ बिहान
- ADVERTISEMENT -

बीर गणेशमान सिंहको २२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

प्रकाशित मिति: २०७६ असोज २, बिहीबार

1471
Shares

काठमाडौं, २ असोज २०७६ । नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी बिहीबार मनाइँदै छ ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा बिहान गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शोभा भगवतीमा माल्यार्पण कार्यक्रम भएको छ ।

उक्त माल्यार्पण कार्यक्रम पूर्वउपप्रधानमन्त्री, कांग्रेस नेता एवं गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

त्यसैगरी दिउँसो गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नक्सालमा गणेशमान सिंहको सम्झनामा कार्यक्रम आयोजना गर्दैछ ।

त्यसैगरी नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले गणेशमान सिंहको स्मृति तथा संविधान दिवसको अवसर पारेर केन्द्रीय कार्यालयमा दिउँसो २ बजे अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

उक्त अन्तक्र्रियामा संविधान मस्यौदा सिमितिका संयोजक कृष्णप्रसाद सिटौलासँग संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनको चुनौती र लोकतन्त्रको भविष्य बिषयमा विशेष अन्तरक्रिया गर्न लागिएको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताएका छन् ।

१९७२ साल कार्तिकमा जन्मिएका लौहपुरुष गणेशमानको २०५४ साल असोज २ गते निधन भएको थियो । हक्की स्वभावका गणेशमान अन्यायविरुद्ध झुक्नु हुन्न भन्दै लडिरहन्थे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -