Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:३० बिहान
- ADVERTISEMENT -

“बिदेशी ज्वाईलाई किन नागरिकता दिने ?”:- सांसद बडु

प्रकाशित मिति: २०७६ भदौ २८, शनिबार

683
Shares

काठमाडौँ, २८ भाद्र २०७६ । नागरिकता विधेयक त्यसमा पनि अंगीकृत नागरिकताको बिषयलाई लिएर सहमति जुट्न सकिरहेको छैन । बिदेशी बुहारी र बिदेशी ज्वाईलाई बैवाहिक अंगीकृत नागरिकता दिने बिषयमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुबीच फरक फरक धारणा आईरहेका छन ।

यसबीच समितिमा जारी बैठकमा नेपाली कांग्रेसले बिदेशी ज्वाईको पक्षमा आफनो धारणा राखेको छ । कांग्रेसले बिदेशी बुहारीलाई जस्तै बिदेशी ज्वाईलाई पनि नागरिकता दिने प्रक्रिया सहज बनाउँनु पर्ने माग गरेको छ ।

कांग्रेसले बिदेशी बुहारीले आफनो देशको नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउँने प्रावधान रहेको र अहिले पनि सोही प्रावधान राख्नु पर्ने बताएको छ । बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले समानताको कुरा गरे पनि नागरिकता दिने बिषयमा छोरीलाई भिन्नरुपमा हेरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने “बिदेशी ज्वाईलाई किन १५ वर्ष पछि नागरिकता दिने ? अंगीकृत नागरिकता दिँदा समानताको कुरा पनि गर्ने अनि छोरीलाई छुट्टै रुपमा पनि हेर्ने ?” उनले यदि बिवाहको कारण नै जनसंख्या बढेको हो भने सरकारले त्यसको तथ्याङ दिनु पर्ने माग गरे । उनले सरकारले संशोधन विधेयक ल्याए पनि त्यसलाई स्पष्ट पार्न नसकेको टिप्पणी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -