Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:३४ बिहान
- ADVERTISEMENT -

छैठौं अधिवेशनले मीनाकुमारी गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन

प्रकाशित मिति: २०७६ साउन ६, सोमबार

900
Shares

गोरखा, ६ साउन २०७६ । राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको छैठौं अधिवेशनले मीनाकुमारी गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण दानी, उपाध्यक्षमा राजेन्द्र पन्त, महिला उपाध्यक्षमा रीता थापा मगर, सचिवमा हरेराम परियार, कोषाध्यक्षमा विकास नेपाली चयन भएका छन् ।

त्यसैगरी, सह-कोषाध्यक्ष रुपा गुरुङ र सह-सचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, १६ सदस्यीय सो समितिमा लवकुमार भट्ट, पवनश्री परियार, सुनिल लामिछाने, अमर थापा, कल्पना आले, भरत सुनार, प्रकाश गुरुङ चयन भएका छन् ।

यस्तै, पूजा गुरुङ, राज गुरुङ, वालकृष्ण परियार, टिका गुरुङ, बुद्धिबहादुर गुरुङ, सुवास गुरुङ, केशव वगाले, तीलकुमारी पोखरेल र सुरज थापालाई पनि अधिवेशनले सदस्यमा चयन गरेको छ ।

शनिबार सचिव बाहेक अन्य पदमा सहमति जुटाउन नसकेको प्रतिष्ठानले आइतबार भने सबै पद सर्वसममत रुपमा चयन गरेको प्रतिष्ठानका निवर्तमान जिल्ला अध्यक्ष शिव केसीले बताउनु भयो । निर्वाचित पदाधिकारीहरुलाई राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिजीले सपथग्रहण गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -