Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३७:०१ बिहान
- ADVERTISEMENT -

धुर्मुस सुन्तलीको फिल्ममा भित्रिए चर्चित नायक

प्रकाशित मिति: २०७६ साउन ४, शनिबार

1104
Shares

काठमाडौँ, ४ साउन २०७६ । चर्चित हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) पनि अब फिल्म निर्माणमा भित्रिँदैछन् ।

पछिल्लो पटक रंगशाला निर्माणका लागि खटिएका उनीहरुले अब फिल्म निर्माणमा हात हाल्ने भएका हुन् । पहिले एन्टीभाईरस नाम दिईएको उक्त फिल्मको नाम अब सेन्टीफाईरस राखिएको छ । जुन फिल्मलाई सुन्तलीले निर्देशन गर्ने कुरा चर्चामा आईराख्दा कबड्डी फेम निर्देशक रामबाबु गुरुङले गर्ने भएका छन् ।

फिल्ममा को नायक होला भनेर पनि खुबै चर्चा र कौतहुल्ता हुँदै आएको थियो । फिल्ममा बिषेशगरी प्रदिप खड्काको नाम चर्चामा रहेको थियो । अन्तत अब यस फिल्ममा प्रदिप नहुने भएका छन् । किनकी फिल्ममा अर्का चर्चित नायक दयाहाङ राई फाईनल भएका छन् । हुनत फिल्ममा उनी केमियोको रोलमा रहेका छन् । मुख्य नायकमा अझै पनि को हुनेछन् भन्ने चाही खुलेको छैन ।

प्रदिपले फिल्म खेल्ने सम्भावना नै छैन किनकी उनी अब प्रेम गीत ३ मा व्यस्त हुनेछन् । भदौँदेखि फ्लोरमा जाने तयारीमा रहेको सेन्टी भाईरस फिल्म अघि वडा नम्बर ६ मा धुर्मुस सुन्तलीले लगानी गरेका थिए । उक्त फिल्मपछि लामो समयको ग्यापमा उनीहरु फिल्म निर्माणमा लागेका हुन् । फिल्म सामाजिक सन्देशमुलक कमेडी धारमा निर्माण हुन लागिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -