Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:१३:१८ बिहान
- ADVERTISEMENT -

भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीचको भीडन्तमा परी दुई जनाको मृत्यु भएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी

प्रकाशित मिति: २०७६ असार २५, बुधबार

788
Shares

काठमाडौं, २५ असार २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मृत्युको समाचार बाँडिरहेको टिप्पणी गरेका छन् ।

बुधबार बिहान भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीचको भीडन्तमा परी दुई जनाको मृत्यु भएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

‘‘हामी जीवनको खबर खोज्दैछौं, @pm_nepal तपाईं र विप्लव मृत्युको समाचार बाँडिरहनु भएको छ । सञ्जिव र निरकुमार दुवै राई भाइ करोडपति आमाबाबुका छोरा थिएनन् । एक प्रहरी, अर्का विद्रोही युवा, आज यीसँगै यिनको परिवारको सपना मारिएको छ । कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुईसँग ?,’’ उनले ट्विटरमा लेखेका छन् ।

बुधबार बिहान भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा एक प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्जार्ज निरकुमार राईको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -