Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:१०:४३ राति
- ADVERTISEMENT -

भीमसेन थापा स्मृति पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिने

प्रकाशित मिति: २०७६ असार २५, बुधबार

907
Shares

काठमाडौँ, २४ असार २०७६ । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ ।

विगत पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेख प्रकाशित गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिने भएको हो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले प्रदान गर्ने सो पुरस्कारको राशि रु ५१ हजार १११ रहेको छ ।

भीमसेन थापाको २४४ औँ स्मृति दिवसका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले  जानकारी दिनुभयो ।

पुरस्कार छनोटका लागि प्रा डा मोहन लोहनीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रतिष्ठानले विगत दुई दशकदेखि इतिहासको क्षेत्रमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सेनाले बताउनुभयो ।

उक्त पुरस्कार गत वर्ष बेलायती इतिहासकार डा जोन हवेल्म्पटनलाई प्रदान गरिएको थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -