Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३८ बिहान
- ADVERTISEMENT -

गृहमन्त्रीलाई गगनको प्रश्न – थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेद किन ?

प्रकाशित मिति: २०७६ असार २४, मंगलबार

756
Shares

काठमाडौं, २४ असार २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रामबहादुर थापा बादल गृहमन्त्री बनेपछि थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि सुरक्षा संयन्त्रको व्यवहार झन् विभेदकारी र असंवेदनशील बन्दै गएको आरोप लगाएका छन् ।

आज मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यसो हुनुको कारण क्षमताको अभाव हो कि बद्नियत भन्दै प्रश्न गरेका थिए ।

राजनीतिक, प्रशासनिक, न्यायिक, सुरक्षा संरचना र स्वरुपमा असमावेशी र व्यवहारमा विभेदकारी रहँदै आएकाले यसलाई बदल्ने संकल्प संविधानले गरेको थापाले बताए । त्यही संकल्प कार्यान्वयन गर्न यही संसदबाट अनेकन कानुन बनाइएको र अहिले पनि बनिरहेको भन्दै त्यसको कार्यान्वयन गर्ने सरकारको नियत र क्षमतामा थापाले आशंका व्यक्त गरे ।

“कार्यान्वयन त्यसबेला हुन्छ जतिबेला सरकारले नियत राख्छ, क्षमता राख्छ । तर, तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुनथाल्यो,” सांसद थापाले भने, “ थारु, मधेसी, दलित, मुस्लिम, महिलामाथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन्-झन् विभेदकारी र असंवेदनशील बन्दै गएको छ । सर्लाहीको इश्वरपुरको घटना यसकै एउटा उदाहरण हो, प्रमाण हो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -