- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रदेशी गायक सुर्य खड्काको तिज गीत “सारी फरर” सार्बजनिक (भिडियो सहित )

July 5, 2019
1679
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० असार २०७६ । निर्मल क्षेत्रीको तीजको कोसेली “सारी फरार” सार्बजनिक गरिएको छ । प्रदेशी गायकको नामले परिचित गायक सुर्य खड्काको यस बर्षको  तिज गित सार्वजनिक भएको छ ।

नयाँ तीजको गीतमा सुर्य खड्का र सीता श्रेष्ठको सुमधुर आवाज रहेको छ । लय अनि शब्द पनि सुर्य खडकाको नै रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

बोलमाया देखि चर्चा कमाएकी अन्जली अधिकारी र निक्स शर्माको अभिनय रहेको भिडियोको निर्देशन शंकर बि सि ले गर्नु भएको छ ।

भिडियो

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com