Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
११:३७:२२ राति
- ADVERTISEMENT -

गोरखाको लिगलिगकोटमा संग्रहालय बन्ने

प्रकाशित मिति: २०७६ असार १६, सोमबार

856
Shares

गाेरखा, १६ असार २०७६ । गण्डकी सरकारले गोरखाको ऐतिहासिक लिगगिलकोटमा गुरूयोजनाको आधारमा ऐतिहासिक सङग्रहालय स्थापना गर्ने भएको छ । संग्रहालय निर्माण गर्नका लागि १ करोड बजेट समेत बिनियोजन गरिएको छ ।

गण्डकी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको मान, सम्मान र गौरव उच्च पार्ने तथा विशिष्ट योगदान दिने प्रदेशभित्रका उत्कृष्ट व्यक्ति एवं संस्थालाई सम्मानसहित पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

सरकारले पुरातात्विक महत्वका मन्दिर‚ गुम्बा, मस्जिद र चर्चको मर्मत सम्भार गर्न पनि बजेट दिने जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न १ करोड छुट्याएका छन् । बहुसांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न १ करोड बजेट रहेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -